Answer

KJagir is a job search portal to simplify the search of employees and the businesses in Nepal.

KJagir एक रोजगार खोज पोर्टल हो जुन नेपालमा कामदारहरू र व्यवसायहरूको खोजीलाई सरल बनाउँदछ।

Answer

Yes, of course.

हजुर, पाउनसक्नुहुन्छ ।

Answer

Job seekers can create a profile specifying the job type they are looking for, and the employee seekers can find and contact them.

रोजगार खोज्नेहरूले आफूले खोजेको रोजगारको प्रकार निर्दिष्ट गर्दै प्रोफाइल सिर्जना गर्न सक्दछन्, र कर्मचारी खोजीकर्ताहरूले उनीहरूलाई फेला पार्न र सम्पर्क गर्न सक्दछन्।

Answer

You don’t need to pay any. We have created an open platform for the job seekers where the entrepreneurs and employee seekers will find you.

तपाईंले कुनै पनि भुक्तान गर्नु पर्दैन। हामीले रोजगारी खोज्नेहरूका लागि खुला प्लेटफर्म सिर्जना गरेका छौं जहाँ व्यवसायी र कर्मचारी खोज्नेहरूले तपाईंलाई फेला पार्नेछन्।

Answer

There is an application only available for Android platform, which can be downloaded from the link: bit.ly/KJagir Hopefully, the application for an iOS platform will come out soon.

एन्ड्रोइड प्लेटफर्मको लागि मात्र application उपलब्ध छ, जुन लिंकबाट डाउनलोड गर्न सकिन्छ: bit.ly/KJagir

Answer

After observing the job search trends and complications in finding the right person to get the work done has been very complicated by the existing available platform. There are so many intermediate agents who seem to take the commission from the workers. We attempt to make an open free platform where the job seekers can sign up on KJagir with the job type they are looking for. Employee seekers can search for the skill type they want and can directly contact them. There are plenty of employment services who work on charge and lack transparency in the business. We strive to prevent those financial discrepancies to the employees by creating an open platform to provide equal opportunities to the workers.

काम खोज्ने प्रवृत्ति र जटिलताहरूलाई अवलोकन गरेपछि काम उपलब्ध गराउन तथा सही व्यक्ति फेला पार्न उपलब्ध प्लेटफर्मले धेरै जटिल बनायो। हामीले एउटा खुला निःशुल्क प्लेटफर्म बनाएका र्छौं जहाँ रोजगारी खोजी गर्नेहरूले KJagir मा साइन अप गर्न सक्छन्। र कर्मचारी खोजीकर्ताहरूले आफूले चाहेको सीप प्रकारका लागि खोजी गर्न सक्दछन् र सीधा तिनीहरूलाई सम्पर्क गर्न सक्दछन्। अहिलेकाे समयमा धेरै रोजगार प्रदायक सेवाहरू छन् जसले कमीशनमा काम गर्छन् र व्यापारमा पारदर्शिताको कमी छ। हामी एउटा खुला निशुल्क माध्यम सिर्जना गरेर सबै कर्मचारीहरूलाई समान अवसर प्रदान गर्ने ध्येय राखेका हाैँ।